वासिङटन । संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण नौ हजार जनाको मृत्यु भएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा एक करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र नौ हजारको मृत्यु भएको खुलासा गरिएको हो ।
चिसो मौसम सुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् ।
यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपिल जारी गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts