सनराइज र विश्वज्योतिबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबीच सम्झौता भएको छ । सम्झौताअनुसार सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकट खरिदमा बैंकतर्फबाट एक टिकट निःशुल्क पाउनेछन् ।

ADVERTISEMENT

आगामी तीन महिनासम्म सञ्चालन गरिने योजनाअन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । योजनामा समावेश हुन ग्राहकले टिकटबापतको रकम सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज