माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद (नामावलीसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।

महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाउनु भएको हो ।

हेर्नुहोस् सूची

आदिवासी महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

ज्ञानु बस्नेत सुवेदी

ADVERTISEMENT

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेशी

मिना यादव

उमरावती देवी यादव

मुस्लिम महिला 

कल्पना मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज