रवि लामिछाने नेतृत्वको रास्वपाले समानुपातिक सांसदको नाम टुंगो लगायाे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो।

दलित

सन्तोष परियार

शिव नेपाली

आदिवासी/जनजाति

डा ढाकाकुमार श्रेष्ठ

इन्दिरा रानामगर

सुमना श्रेष्ठ

खस आर्य

ADVERTISEMENT

डा चन्दा कार्की

डोलप्रसाद अर्याल

निशा डाँगी

विनीता कठायत

मधेसी

लक्ष्मी तिवारी

मनिष झा

थारु

अशोककुमार चौधरी

मुस्लिम

असिम शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *