एनसेलको सेवा अवरुद्ध

Read Time = 1 min

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा अवरुद्ध भएको छ । कम्पनीका अनुसार सडक विस्तारका क्रममा बुटवल बर्दघाट र दमौली-आबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण कम्पनीको इन्टरनेटदेखि फोन कलमा बिहीबार बिहानदेखि समस्या आएको हो ।

कम्पनीले सम्बन्धित मर्मत टोली सो क्षेत्रमा खटाइसकेकाले सेवा चाँडै सुचारु गर्ने प्रयास भइरहेको पनि जनाएको छ । अप्रत्यासितरूपमा सेवा अवरुद्ध हुन पुगेकोमा कम्पनीले सेवाग्राहीसँग माफी मागेको छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?