प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।

प्रि-ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजर ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रुपैयाँको सेयर  कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज