बुटवल । कामना सेवा विकास बैंकले नयाँ स्थानमा मोबाइल एपमार्फत् शाखारहित बैंकिङ सेवा सञ्चालनका क्रममा आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा पनि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले न्यु पाल्पाली जनरल स्टोर्सकी प्रोप्राइटर मुना घिमिरेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । बैंकका सञ्चालक भिमप्रसाद तुलाचन र वडा ३ का वडाध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्तरूपमा शाखारहित सेवा उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts