प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ । प्रि-ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ ।

यस्तै  ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ । आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर  कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनको उप सुचकहरु मध्ये  एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज