स्मार्ट च्वाइस र सुलभ पेबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सुलभ पे (एन क्यास वालेट) बीच स्मार्ट क्युआरमार्फत् भुक्तानी सम्झौता भएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र सुलभ पेका प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

ADVERTISEMENT

सम्झौतासँगै सुलभ पे प्रयोगकर्ताले सुलभ पे वालेटमार्फत् स्मार्ट क्युआर मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् भने सुलभ पेमार्फत् विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिन स्मार्ट क्युआर सुविधा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज