प्युठान । प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राख्नुभएकाे छ ।
झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाउनुभएकाे छ ।
उहाँलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहनु भएकाे छ । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।






