एलजी टिभीमा क्यासब्याक

Read Time = 1 min

काठमाडौं । एलजीले आफ्ना टेलिभिजनमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने कम्पनीको दाबी छ । क्यासब्याक अफर एलजीको स्टेडियम कम्स होम टिभीका लागि मात्र हुनेछ । जसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीका विभिन्न आकर्षक मोडल समावेश छन् ।

ADVERTISEMENT

ग्राहकले उल्लेखित टिभी देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत बिक्रेताबाट खरिद गर्न सक्ने बताइएको छ । कम्पनीका ब्राण्ड म्यानेजर मुकेश बैठाले ३५ प्रतिशतसम्म क्यासब्याकका साथै ग्राहकले एलजी नानोसेल टिभीका साथ निःशुल्क एलजी साउण्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, शून्य प्रतिशतको आकर्षक इएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?