चितवनमा रवि लामिछानेलाई अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।

यसअघि सुरुवातदेखि अग्रता लिइरहनु भएको एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पादै कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनुभएको हो । सुरुवाति मत गणनामा लामिछाने तेस्रो हुनुहुन्थ्यो ।

ADVERTISEMENT

जारी मत गणनामा लामिछानेले ४००७ र एमाले उम्मेदवार पोखरेलले ३ हजार ८७९ मत ल्याउनु भएको छ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज