आजदेखि सेयर कारोबार खुल्ने

Read Time = 1 min

काठमाडौं । निर्वाचनका लागि बन्द भएको सेयर कारोबार मंगलबारदेखि खुला हुने भएको छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा भएकाले सेयर कारोबार बन्द रहेको थियो ।

ADVERTISEMENT

पछिल्लो समय निर्वाचनको चहलपहलसँगै सेयर बजार पनि बढ्न थालेको थियो । मंसिर १ गते सेयर कारोबार मापक नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ अंकमा पुगेको थियो भने बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज