बुटवल । रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ । घण्टी चिन्हका गणेश पौडेलले तीन सय मत गणना गर्दा एक सय २६ मत प्राप्त गर्नुभएको छ ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने ८३ मत प्राप्त गर्नुभएको छ। यसैगरी, गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ७८ मत प्राप्त गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts