काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गनुृभएको छ ।
उहाँले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गर्नुभएको छ ।