पोखरा । गोर्खाज फाइनान्सले पोखरा स्थानान्तरित शाखा उद्घाटन गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष डेकिन्द्रकुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभएको हो ।
संघका अध्यक्ष प्रजापतीले कम्पनीले पु¥याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशक्तरूपमा अघि बढ्न सुझाव दिनुभयो । कम्पनीले देशभर रहेका २७ शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता