राष्ट्रसंघको महासभामा शेहबाज सरिफले भने-पाकिस्तानीको जीवन परिवर्तन भएको छ

Read Time = 1 min

न्युयोर्क । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विनाशकारी बाढीलाई ध्यानमा राख्दै जलवायु प्रकोप आफ्नो देशमा मात्र सीमित नराख्ने बताएका छन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् ।

ADVERTISEMENT

‘पाकिस्तानमा जे भयो अव रहने छैन’ उनले भने । ‘पाकिस्तानले ग्लोबल वार्मिङको प्रभावको यो भन्दा कडा र विनाशकारी उदाहरण कहिल्यै देखेको छैन । पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज