एजेन्सी । ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्।
ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको रोयटर्सले जनाएको छ।
शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts