आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

टोकियो । आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ ।

आइतबार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ मन्थन गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्न आग्रह गरेका हुन् ।

ADVERTISEMENT

आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतबार बिहानसम्म, कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुलीविहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडानहरू र फेरी सेवा पनि रद्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज