चीनले रूसी ग्यास युआन रुबलमा तिर्ने

Read Time = 1 min

मस्को । युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने रसियाको ऊर्जा कम्पनी गाजप्रोमले मंगलबार बताएको छ । ‘रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिका लागि भुक्तान गर्न तयारी गरिएको छ’, कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । रासस-एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज