यस्तो छ तपाईंको भाद्र १० गते शुक्रबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र १० गते शुक्रबार, ई.सं.-२६ अगष्ट, २०२२ । तिथि- भाद्र कृष्णपक्ष चतुर्दशी, ११ः५० बजे उप्रान्त औंशी, नक्षत्र- अश्लेषा, योग- परिघ, करण- शकुनि, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः४०, सूर्यास्तः १८ः२९ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

ADVERTISEMENT

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र बिछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *