काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि उहाँलाई सिफारिस गरिएको हो ।
बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आज एक सूचना जारी गरी उहाँलाई बढुवाका लागि सिफारिस गरिएको जनाउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts