इराकी प्रधानमन्त्रीद्वारा वार्ताका लागि आहृवान

Read Time = 1 min

बगदात । इराकी प्रधानमन्त्रीले वार्ताका लागि आहृवान गर्नुभएको छ । प्रधानमन्त्री मुस्ताफा अलकादिमीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आहृवान गर्नुभएको हो । हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उहाँले राष्ट्रिय रूपमा सबै पक्षवार्तामा बसेर नै अहिलेको राजनीतिक संकटको समाधान गर्न सकिने बताउनु भएको छ ।

ADVERTISEMENT

मोहमद सियाअल सुडानीलाई प्रधानमन्त्री नियुक्त गरिएको विरोधमा त्यहाँको एक मुस्मिल समुदायले आल्दोलन गरिरहेको छ । सो समुदायले कहिले संसद भवनभित्रै छिरेर प्रदर्शन गर्ने त कहिले सडकमा हिंसात्मक प्रदर्शन गर्ने गरेको छ । सो समूहले शनिबारदेखि संसदमै अनशन सुरु गरेको छ । जुलाई २५ माउहाँलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा यो आन्दोलन सुरु गरिएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज