धनगढी । नेपाली कांग्रेसकी नेतृ एवम् परराष्ट्रमन्त्री डाआरजु राणालाई धनगढीमा स्वागत गरिएको छ ।
रुडुकले जलवायु परिवर्तनले महिला, युवा र बालबालिकामा पार्ने असरको बारेमा आयोजना गरेको ‘सूदुरपश्चिम डायलग’ मा सहभागी हुने उहाँ त्यहाँ पुग्नुभएको हो ।
देउवालाई शनिबार धनगढीमा स्वागत गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्वाचित पदाधिकारीलगायतको टोलीले सगत गरेको हो ।
उहाँले उक्त डायलग एक वर्षअघिदेखि नै आयोजना गर्ने योजना रहेको भएपनि विभिन्न कारणले पर धकेलिएर आज भएको बताउनु भयो ।






