
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्नुभएको मन्त्रिपरिषद बैठक सकिएको छ ।
बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति सहभागी हुने तयारी छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको लागि आजमात्रै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई चीन गइसक्नु भएको छ । राणा आजै चीनको छेन्दुमा पुग्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच