काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको चीन भ्रमणको स्वीकृत गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पहिल्यै चीन जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली भने मंसिर १७ गतेदेखि चीनको भ्रमणमा जाँदै हुनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts