काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्प गएको छ । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति पौने ११ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।
भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा