काठमाडौं । न्याय परिषदको बिहीबार बसेको बैठकले १४ न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको छ ।
प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार साे बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सरूवा भएको हो।
उच्च अदालत जनकपुरमा रहेका किरणकुमार पोखरेल र तुलसीपुर बुटवल इजलासमा रहेका रेखा थापा पाण्डेको उच्च अदालत विराटनगर इलाम इजलासमा सरूवा भएको छ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन पनि सिफारिस गरेको छ
यस्तै ११ वटा विभिन्न जिल्लाका न्यायाधीशहरूको पनि सरूवा भएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts