काठमाडौँ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर तेस्रो दिनको छठ पर्व मनाइएको छ ।
चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले कमलपोखरी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ । यस्तै गुहेस्वरीमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts