काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हार्ड रक क्याफेमा विशेष छुट पाउने भएका छन् । सम्झौताअनुसार उक्त क्याफेले बैंकका ग्राहकलाई फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १० प्रतिशत विशेष छुट दिनेछ ।
छुट लिन ग्राहकले नेपाल इन्भेष्टमेन्ट बैंकको डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता