बैंकक । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाउनुभएको छ । शनिबार संसद्मा भएको मतदानमा उहाँले २५६ मत प्राप्त गर्नुभएको थियो भने विपक्षमा २०६ मत खसेको थियो ।
अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts