काठमाडौं । गएरातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ ।
देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यसको प्रभाव काठमाडौंको जनजीवनमा पनि परेको छ।