इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

रोम । इटालीका प्रधानमन्त्री मारियो ड्राघीले पदबाट राजीनामा दिनुभएको छ । इटलीको संसद्बाट बुधबार विश्वासको मत जित्न सफल भए तापनि उहाँका तीन गठबन्धन सहयोगीहरूले मतदान प्रक्रिया बहिष्कार गरेपछि अल्पमतमा पर्नुभएका ड्राघीले राजीनामा दिनुभएको हो ।

ADVERTISEMENT

ड्राघीको राजीनामासँगै इटलीमा प्रारम्भिक निर्वाचनको सम्भावना बढेको छ । इटलीमा विगत तीन वर्षमा सरकार ढलेको यो तेस्रोपटक हो ।
ड्रागी युरोपियन सेन्ट्रल बैंकका पूर्व–प्रमुख पनि हुनुहुन्छ । उहाँले गत वर्षको फेब्रुअरीमा मुख्य राजनीतिक दलको सहयोगमा मिलिजुली सरकार बनाउनुभएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?