काठमाडौं । नेपालमा सिट्रोन ब्राण्डको अधिकृत बिक्रेता सांग्रिला मोटर्स प्रालिले सिट्रोन सी (आइसिई इन्जिन) र सिट्रोन इसी ३ दुवैमा फेस्टिभ अफर ल्याएको छ । चाडपर्व नजिकिँदै गर्दा कम्पनीले ग्राहकलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्राप्त गराउने उद्देश्यका साथ यस्तो अफर ल्याएको जनाएको छ ।
सिट्रोन सी ३ मा चार वर्षका लागि निःशुल्क इन्धन, चार वर्षका लागि निःशुल्क मर्मतसम्भार, एक वर्षका लागि निःशुल्क व्यापक बिमा, एक वर्षका लागि निःशुल्क सडक कर, ७.४ लाख डाउन पेमेन्टमा सिट्रोनको आनन्द लिन सकिने कम्पनीले जनाएको छ ।
सिट्रोन इसी ३ साइनमा पनि निःशुल्क व्यापक बिमा, एक वर्र्षका लागि निःशुल्क सडक कर, प्रि-बजेट मूल्य ३५.९९ लाखमा उपलब्ध, सिट्रोन इसी ३ साइनले एक उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता