पोखरा । पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस दुर्घटना भएकाे हाे ।
बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यकाे अवस्था सामान्य छ ।
सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता