मौद्रिक नीति : शेयर धितो कर्जाको २० करोडको क्याप हट्याे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोडको क्याप हटाइएको छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गरेको हाे। मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गरिने घोषणा गर्नुभयाे।

ADVERTISEMENT

यस्तो सेयर धितो कर्जाको सीमा अधिकतम २० करोड रुपैयाँसम्म कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *