काठमाडाैं । उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्ग पुलको आंशिक भत्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको उक्त पुल भत्किएको थियो । बिहान १० बजेसम्म शनिवार उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारीसाधन निकालेका थिए ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts