
काठमाडौं । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद हुँदा स्थानीयले मेयर बालेन शाहको पुत्ला दहन गरेका छन् ।
काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर चलाउन खोज्दा आज बिहानैदेखि स्थानीयले विरोध गरेका थिए ।
डोजरमाथि नै चढेर स्थानीयले विरोध गरेपछि न्यूरोड क्षेत्र पुनः तनावग्रस्त बनेको थियो ।
यसैबीच अहिले साँझ न्यूरोड आसपासका स्थानीयले विरोध स्वरुप सो क्षेत्रमा मेयर साहको पुत्दा दहन गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच