काठमाडौं । ‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८१ असार)’ प्रतिनिधि सभामा पेश गरिएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गर्नुभएको हो ।
संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा