काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कनुभएको छ ।
नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत जानुभएको थियो । नेता सिंहले स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उहाँको निजी सचिवालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts