वेस्ट बैंकमा इजरायली सेनाद्वारा ६ प्यालेस्टाइनीको हत्या

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । इजरायली सेनाले उत्तरी वेस्ट बैंकको जेनिनको उत्तरपश्चिममा रहेको काफ्र दान गाउँमा ६ प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली विशेष बलहरू गाउँमा लुकेर एक घर घेरा हालेका थिए ।

जब गाउँमा सेनाको बल तैनाथ गरिएको थियो तब द्वन्द्व शुरु भएको बताइएको छ । जरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्तिमा चार सशस्त्र आतंकवादी लाई मारेको जनाएको छ । जेनिनको क्षेत्रमा आतंकवादीको स्वामित्वमा रहेका चार बन्दुकहरू फेला पारेको बताएको छ ।

ADVERTISEMENT
  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज