काठमाडौं । आर्थिक वर्ष २०८१- ०८२ को बजेट माथि छलफल चलिरहँदा सदनबाट सांसदहरु हाटा भएका छन् ।
सरकार पक्ष र प्रतिपक्ष दुवैका सांसदहरु सदन छाडेर क्यान्टिन तथा आफ्नै काममा निस्केको देखिन्छ ।
सदनमा अवरोध हुँदा बैठकमा बस्ने सांसदहरु संसद खुलेपछि भने हाजिर गरेर टाप कस्ने प्रवृत्ति बढ्दो छ ।














