ओलीप्रति बालेनको आक्रोश : १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कडारुपमा आलाेचना गर्नुभएकाे छ । न्युरोड क्षेत्रमा पेटी बढाउन सडक विभागले अवरोध गरेपछि महानगर प्रमुख शाहले सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत ओलीप्रति आलाेचना गर्नुभएकाे हाे ।

ओलीले गिरिबन्धु टी-स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको बालेनले आरोप लगाउनुभएकाे छ । ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको उहाँको आरोप छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?