इजरायली हवाई आक्रमणमा मध्य गाजा शरणार्थी शिविरमा ४० जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । मध्य गाजापट्टीमा रहेको नुसेरात शरणार्थी शिविरमा मध्यरातमा इजरायली बमबारीमा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्यालेस्टाइन श्रोतले बताएको छ ।

इजरायली लडाकु विमानहरूले नुसेरात शिविरको दक्षिणमा रहेको काराजा परिवारको स्वामित्वमा रहेको आवासीय भवनमा बमबारी गरेको र मृत्यु हुनेमा बालबालिका पनि रहेको बताइएको छ ।

ADVERTISEMENT

इजरायली सेनाले बारम्बार नुसेरात शिविरमा आक्रमण गरेको छ । मे ६ यता रफाहबाट करिव ४ लाख ५० हजार मानिसहरू जबरजस्ती बिस्थापित भएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?