काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बिमक संघबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी र नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दुर्ई पक्ष मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सीप, क्षमता र अन्य स्रोत आदान–प्रदानमा सहकार्य गर्दै अघि बढ्नेछन् । सम्झौताले वाणिज्य बैंक, बिमालगायत समग्र वित्तीय क्षेत्रको विकासका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts