सिन्ह्वा । चीनले बिहीवार लङ मार्च–३बी क्यारियर रकेट प्रक्षेपण गर्दै नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।
रकेट सिचुआनको दक्षिणपश्चिमी प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्मार्ट स्काईनेट–१०१ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको थियो ।
यो लङ मार्च रकेट श्रृङ्खलाको ५२१ औँ उडान अभियान थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts