लेबनान । आइतबार उत्तरी इजरायलमा लेबनानबाट करिव २० वटा रकेट प्रक्षेपण गरिएको छ ।
जसले विभिन्न सुविधाहरूमा क्षति पु-याएको छ । किरियत शमोना शहरमा बिजुली अवरुद्ध भएको बताइएको छ ।
प्रहरीका अनुसार किर्यत शमोनाका विभिन्न स्थानमा रकेट खसेकाले विद्युत अवरुद्ध भएको र सम्पतीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म कुनै मानवीय क्षति भन्े नभएको बताइएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts