काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका दुर्ई शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जस्थित दुई शाखामध्ये एक शाखा भक्तपुरको सूर्यविनायक नगरपालिका २, बालकोटमा स्थानान्तरण गरेको छ भने पेप्सिकोलास्थित दुईमध्ये एक शाखा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडेमा स्थानान्तरण गरेको छ ।
स्थानान्तरण गरिएका साबिकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्ने बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements