छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति पौडेल सप्तरीमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुग्नुभएको छ । छिन्नमस्ता गाउँपालिका-३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उहाँ सप्तरी आउनुभएको हो ।

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । उहाँको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । रासस

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?