काठमाडौं । सरकारी ठगीको आरोपमा ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईलाई प्रहरीले पक्राउ गरेको छ । ठगी प्रकरणमा मुछिएका राईलाई सिंगापुरबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायाे ।
प्रहरी स्राेतका अनुसार यसभन्दा पहिले उनी मलेसियामा रहेकाे सुचना प्रहरीले पाएकाे थियाे । त्यस लगत्तै उनी भागेर सिंगापुर पुगेकाे र त्यहीबाट उनलाई पक्राउ गरिएकाे हाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts